साथी फाउण्डेसन नेपाल द्वारा बिभिन्न संघ संस्था संगको समन्वयमा सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउॅंपालिकामा यहि जेठ ५,६,र ७ गते निःशुल्क दन्त शिविर संचालन भएको छ ।उक्त शिविर बाट करीब ४०० जना दातका बिरामीहरु लाभान्वित भएका छन् ।
Please enter your email address to get latest updates on our activities.