महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग तथा निशुल्क स्वास्थ्य परिक्षण हुँदै
Published on:
2025-06-06
Views
562
Share
महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग तथा निशुल्क स्वास्थ्य परिक्षण हुँदै
Published on:
2025-06-06
Views
562
Share
भक्तपुर क्यान्सर अस्पतालको प्राबिधिक सहयोग तथा साथी फाउन्डेसन नेपालको आयोजना तथा बाह्रबिसे नगरपालिका लगाएत संघ संस्थाको संयुक्त प्रयासमा यही जेष्ठ २३ र २४ गते शनिबार बाह्रबिसे नगर अस्पताल सिन्धुपाल्चोकमा निःशुल्क क्यान्सर स्क्रिनिङ र स्वास्थ्य परीक्षण हुने जानकारी गराइन्छ ।
+ शिविरमा परिक्षण गरीएका गम्भिर बिरामी हरुको थप उपचार भक्तपुर क्यान्सर अस्पतालमा निः शुल्क गरिने छ ।
+ तोकिएको समयमा आफ्नो नाम दर्ता गराइ सेवा उपभोग गर्नुहोला ।
Sathi Foundation Nepal is a non profit organization located in Sindhupalchok,Nepal. We work in the areas of education, health, and other social sectors.
Subscribe us
Please enter your email address to get latest updates on our activities.